Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस लागेको विरामी नेपालमा ल्याउँदैनौं - प्रधानमन्त्री

अर्थ संसार

शनिबार, ०३ फागुन २०७६, १३ : १६ मा प्रकाशित

कोरोना भाइरस लागेको विरामी नेपालमा ल्याउँदैनौं  - प्रधानमन्त्री

अर्थ संसार, काठमाडौं- चीनबाट कोरोना भाइरस नलागेको नेपाली ल्याउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरास लागेको विरामी ल्याउन लागेको होइन, त्यो देशको सकारले विरामी ल्याउन पनि नदिने बताउनुभयो ।

चीनबाट फर्केकालाई राख्न पाइदैन भन्दै खरिपाटी स्थानीय कालोझन्डा बोक्दै सडकमा(भिडियो रिपोर्ट) 

कोरोना भाइस नलागेका नेपालीलाई ल्याउँदा विचमा बाटोमा संक्रमण होला भनेर सुरक्षित ठाउँमा राख्नेको लागि  भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा राख्ने तयारी गरेको छ । तर, स्थानीयवासले भने विरोध गरिरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको