Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, ०६ फागुन २०७६, ११ : ३२ मा प्रकाशित

वोमी लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनीहरू मध्येका केही शेयरधनीहरूले आफ्नाे नाममा रहेकाे संस्थापक शेयरहरू मध्ये ४१ हजार ८४८ कित्ता शेयरहरू बिक्री गर्न आवश्यक स्वीकृतीका लागि निवेदन दिएकाले उक्त शेयरहरू बिक्री गर्न लागिएको हो ।

यसैगरी, उक्त संस्थापक शेयरहरू खरीद गर्न इच्छुक संस्थामा कायम रहेका संस्थाका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएकाे ३५ दिनभित्र संस्थाकाे मुख्य कार्यालय बनेपा-१४, साँगा काभ्रेमा निवेदन दिन संस्थाले अनुराेध गरेकाे छ । 

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

5e4b7be0d8b2e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको