Like us!
Follow us!
Connect us!
Watch us!

डा. युवराज खतिवडा र पुँजी बजारको सम्बन्ध

विहीबार, ०८ फागुन २०७६, ०५ : ५३ मा प्रकाशित

डा. युवराज खतिवडा र पुँजी बजारको सम्बन्ध

अहिले शेयर बजारमा सुधारको संकेट देखिएको बताउँछन् सरोकारवालाहरु । पछिल्लो समयमा १२ अंक मुनि घमिरहेको घरजम गरिरहेको नेप्से अहिले केहि बढेको देखिन्छ ।

कारोबार रकममा पनि २०, ३० करोड भइरहनेमा अहिले अर्बको कारोबार हुेने भएको छ । त्यसो त कतिपयको भनाइमा अर्थमन्त्री डा.खतिवडाको समयाबँधि सकिन लागेकोले शेयर बजारमा सुधारको सँकेट देखिएको हो भनेर ब्यङ्ग गर्नेहरु  पनि नभएका हेइन । नेकपाको के पि ओलि नेतृत्वको सरकारमा अर्थम मन्त्रि बनेका डा. खतिवडाको समयाबधि सकिन लागेको छ । त्यसो त अर्थमन्त्री शेयरबजारको लागि अशुभ भनेर भन्नेहरु पनि नभएको होइन ।

डा खतिवडा अर्थमन्त्री भएपछि शेयर बजारका लगानिकर्ताहरुले खति ब्यहोर्न पर्यो भनेर पनि भन्ने गरेका छन । त्यसोत प्रतिनिधि सभाको निर्बाचनको समयमात्यस बेलाको नेकपा एमाले र नेकपा माओबादिले चुनाबि गठबन्धन गरेदेखि नै शेयर बजार ओरालो लागेको हो भन्दापनि फरक नपर्ला । निर्बाचनपछि बनेको सरकारमा डा खतिवडा अर्थमन्त्र बनेको कारणले शेयर बजार राम्रो हुने लगानिकर्ताहरुले आशा गरेकाथिए ।

देशको अर्थतन्त्र बुझेको शेयर बजारको बारेमा जानकार शेयर बजारका ज्ञाता भनिने अर्थमन्त्री भएकोले शेयरबजार सुधार हुने आशा गरे पनि त्यसो हुन भने सकिएन । डा. खतिवडा शेयर बजार प्रति नकारात्मक जस्तै भएको अनुभब लगानिकर्ताहरुले गरे । डा. खतिवडाको बेला बेलामा शेयरबजारप्रति आउने गरेको अभिब्यक्ति भनाइले शेयर बजार तरंगित हुने गरेकाथिए ।

यसकारणले होला शेयर बजारका  शेयर लानिकर्ताका नेता भनिनेहरुले अर्थमन्त्रीको राजिनामा मागेर अनशन र आमरण अनशन समेत बस्न परेको थियो । देशको अर्थतन्त्र बुझेको शेयर बजार सम्बन्धि जानकार डा. खतिवडा देशको अर्थमन्त्री बने पनि शेयर बजारमा सुधारको लागि केहि काम गरेको वा गर्न सकेको देखिएन यसमा दुइमत नहोला ।

जबजब अर्थमन्त्री डा खतिवडाको शेयरबजार सम्बन्धमा भनाइहरु अभिब्यक्ति बाहिर आउने गर्छ शेयरबजारमा खति हुने गरे । त्यसो त शेयरबजारको लागि बामपन्थिको सरकार अशुभ भनेर पनि भन्ने गरेका छन सरोकारवालाहरुले । बामपन्थिको सरकारलाइ शेयरबजारले पत्याउँदैन भनेर पनि त्यसबेला चर्चा नचलेको होइन ।

शेयर बजारका लागि सरकार र अर्थमन्त्रिको भनाइले महत्व राख्ने गरेका छन । बिगतमा पनि नेकपाको सरकारमा अर्थमन्त्रि बनेका डा बाबुराम भट्टराइले शेयरबजार भनेको जुँवा जस्तै हो भनेर भन्दा शेयरबजारमा पहिरो नै गएको थियो । त्यसो त शेयर बजारका कतिपय लगानिकर्ताहरु हल्लाकोपछि पनि दगुर्ने गरेका छन त्यसोत सरकार अर्थमन्त्री नियाम कनिकायहरुको भनाइ बिचारमामात्र नभइ शेयर बजारका तथा कथित शेयर लगानिकर्ताहरुको नेता भनिनेहरु शेयर बजारका बिश्लेषक ज्योतिषिहरुको भनाइहल्लाको पछि लाग्ने गर्ने गरेका पनि नभएकाहोइन । शेयरबजारमा हल्लाले पनि प्रभाब पार्ने गरेका छन । हल्लाको पछि लागेर कतिपय लगानिकर्ताहरुले गुमाउने पनि गरेका छन भने त्यसको फाइदा केहि ठुला बडा भनिने शेयरबजारका माहिर माहिर खिलाडिहरुले लिने गरेका छन ।

शेयर बजारमा केहि सुधारको संकेट भने देखिएको छ भन्दा पनि फरक नपर्ला । नेप्से केहि बढेको छ भने कारोबार रकममा बढेको छ यसलाइ शेयर बजारमा सुधारको संकेट मान्नेहरु पनि छन । त्यसोत अर्थमन्त्री डा खतिवडाको समयाबधि सकिने लाग्दा शेयरबजारमा सुधारका संकेट देखिएकोमा यसलाइ अर्थपूर्ण ढंगले पनि हेर्ने गरेका छन् ।

त्यसोत कतिपयलगानिकर्ताहरु भने फेरि पनि डा खतिवडा नै अर्थमन्त्रिहुने हो किभनेर पनिशंकागर्ने गरेका छन ।त्यसोत शेयरबजारमाप्रभाबपार्ने नेप्से घट बढ हुने सरकार अर्थमन्त्रिको भनाइले मात्रहुने भने होइनयसमाबिबिधकारणहरु पनिहुने गर्दछन ।

नेप्से भनेको घट बढ भइनै रहन्छ नेप्से घट्ने बढ्ने भनेको शेयरबजारको बिशेषता नै हो शेयरबजार ओरालो लागेकोमा अर्थमन्त्रिलाइमात्र दोष दिननहुने कतिपय सरोकारवालाहरुको भनाइ रहेका छन ।

त्यसोत कतिपय शेयरबजारकालगानिकर्ताहरु शेयरबजारप्रति पुर्ण जानकार नभएको सचेत नभएको हल्लाको पछि लाग्ने गरेको अरुको देखासिकिगर्ने गरेको जस्तो पनि देखिएको छ भन्दापनि फरक नपर्ला । शेयरबजारमाप्रबेश गर्ने लगानिकर्ताहरुशेयरबजारको सम्बन्धिजानकार हुन पर्दछ आफुले खरिद गर्न लागेको कम्पनिको बारेमाकम्पनिहरुको बित्तियबिवरणहरु सुचनाहरुसंकलन गरेरअध्ययन गरेर मात्रलगानिगर्नु पर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको