Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित)

विहीबार, ०८ फागुन २०७६, १० : ३० मा प्रकाशित

र्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएको छ ।

अडियोमा मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको गरेका छन् ।  

 स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ।

मन्त्री बास्कोटा र मिश्रविच भएको कुराकानी सुनौं अडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको