Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १२ : ३३ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे फागुन १५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १४औँ वार्षिक साधारण सभा चैत्र ८ गते शनिबार गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम गत आर्थिक वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागी  ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e58bc988a67c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको