Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
काठमाडाैंमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?
सोमबार, १९ फागुन २०७६

अर्थ संसार,काठमाडौं- पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछी कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा सरकारले आकाशे पुल निर्माण गर्ने भएको छ ।

कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना,सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको हो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved