Like us!
Follow us!
Connect us!
Watch us!

चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना

शुक्रबार, २३ फागुन २०७६, ११ : २४ मा प्रकाशित

चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना

अर्थ संसार, काठमाण्डौं -­ आज (शुक्रबार) देशको पश्चिमी भू-भागका केहि स्थान तथा मध्य पूर्वी नेपालका केहि स्थानमा चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञानल विभागले जनाएको छ । विभागले देशभर दिउँसो आंशिक देखि सामान्य बदली रहने जनाएको छ । 

त्यस्तै,उच्च पहाडी तथा हिमाली भू-­भागमा हल्का हिमपातको संभावना समेत रहेको र राति पनि देशका केही स्थानमा असिना सहित वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको