Web Analytics Made Easy - StatCounter
शनिबार, २७ असार २०७७
सिन्धु विकास बैकमा राेजगारीकाे अवसर (विज्ञापनसहित)
आइतबार, ०२ चैत २०७६

अर्थ संसार, काठमाडाैं- सिन्धु विकास बैंक  लिमीटेडले  विभिन्न पदका लागी रोजगारीको अवसर प्रदान गर्दै सुचना प्रकाशित गरेको छ।

कम्पनीमा ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानजर, माइक्रो फाइनान्स हेड र जुनियर एसिस्टेन्सका लागि कर्मचारीहरूकाे माग गरेकाे छ। इच्छुकले सिन्धु विकास बैंक वेब साइटबाट आबेदन फारम भर्न सक्नेछन।


विज्ञापन हेर्नुहोस

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved