Like us!
Follow us!
Connect us!
Watch us!

यसरी जित्यो नेपालले केन्या लाई (हेर्नुहोस भिडियो)

बुधबार, ०२ चैत्र २०७३, १६ : ४० मा प्रकाशित

अर्थ संसार 
काठमााडौं– यहि सोमबार किर्तिपुर मैदानमा भएको नेपाल र केन्या बिचको खेलमा नेताले सानदार जित दर्ता गरेको छ।

आईसीसी विश्व लिग च्याम्पियनसीप अन्तर्गत केन्यासंगको दोस्रो खेलमा नेपालले सानदार जीत दर्ता गरेको छ ।

यो जीतसंगै शनिबारको हारको बदला मात्र लिएन कि लिगको छैठौं स्थानमा कायमै रहेको छ । यो जीतसंगै नेपालका लागि विश्वकपको ढोका खोल्ने अवसर कायमै छ ।  विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले यो खेल जित्नैपर्ने बाध्यता थियो ।  अब नेपालले हङकङ र युएईसंग उसैको मैदानमा गएर खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको