Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट बच्न मुटु  रोगीहरुले विशेष सतर्कता अप्नाउनु पर्छ:डा.भगवान कोइराला

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १५ : २४ मा प्रकाशित

कोरोनाबाट बच्न मुटु  रोगीहरुले विशेष सतर्कता अप्नाउनु पर्छ:डा.भगवान कोइराला

अर्थ संसार, काठमाडौं –बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेकोले मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउन सुझाब दिएका छन् ।


डा.कोइरालाले मुटु रोगीहरुलाई कोरोना लागेमा मृत्युदर उच्च हुने चेतावनी दिँदै थप सावधानी अप्नाउन आग्रह गरेका हुन् ।


सामाजिक सञ्जालमार्फत उनले मुटु रोग लागेका बिरामीहरुलाई भीडमा नजान, खोकी ज्वरोको संक्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छोएपछि तुरुन्त हात धुन पर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको