Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सार्वजनिक बिदा दिँदै प्रदेश सरकार

सोमबार, ०३ चैत्र २०७६, १५ : ४४ मा प्रकाशित

मंगलबार सार्वजनिक बिदा दिँदै प्रदेश सरकार

अर्थ संसार, काठमाण्डौें - राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा भोलि (मंगलबार) सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्लालाई सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकारकाे गत फागुन २९ गतेको निर्णय अनुसार चैत्र ४ गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यी दुई जिल्लामा भाेलि सार्वजनिक बिदा हुने भएकाे हाे । 

5e6f4f22cd096.webp

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको