सोमबार, २४ चैत २०७६
मंगलबार सार्वजनिक बिदा दिँदै प्रदेश सरकार
सोमबार, ०३ चैत २०७६

अर्थ संसार, काठमाण्डौें - राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा भोलि (मंगलबार) सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्लालाई सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकारकाे गत फागुन २९ गतेको निर्णय अनुसार चैत्र ४ गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यी दुई जिल्लामा भाेलि सार्वजनिक बिदा हुने भएकाे हाे । 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved