Like us!
Follow us!
Connect us!
Watch us!

"म बच्चाहरुलाई मास्क लगाउन सिकाइरहेकी छु " : सनी लियोनी

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १५ : १५ मा प्रकाशित

"म बच्चाहरुलाई मास्क लगाउन सिकाइरहेकी छु " : सनी लियोनी

अर्थ संसार,काठमाडौं–चीनको वुहानबाट फैलिएको कोभिड–१९ले विश्वमा महामारीकाे रूप लिएकाे छ । कोरोनाका कारण यतीबेला विश्वमा सात हजार भन्दा धेरै मानिसहरूले ज्यान गुमाइ सकेका छन् । 


यसै अबश्थमा बलिउडका सेलिब्रेटीहरु कोरोना सुरक्षाका लागि जनचेतना फैलाउने अभियानमा लागेका छन् ।यसै अभिनेत्री सनी लियोनीले आफ्ना साना बच्चाहरुलाई मास्क लगाएको तस्बिर सामाजिक सञ्जाल इन्ष्टाग्राममा अफलोड गरेकी छन् ।

एक नयाँ युग।यो दुखद् छ, किनकी मेरा बच्चाहरु यसरी रहनु परिरहेको छ । तर यो जरुरी छ ।

"म बच्चाहरुलाई मास्क लगाउन सिकाइरहेकी छु " तस्बिरसँगै उनले लेखेकी छन्,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको