Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिकले बोलायो साधारणसभा,प्रस्तावित एजेण्डा यस्ता छन्

अर्थ संसार

बुधबार, ०५ चैत्र २०७६, १० : ०७ मा प्रकाशित

जनउत्थान सामुदायिकले बोलायो साधारणसभा,प्रस्तावित एजेण्डा यस्ता छन्

अर्थ संसार, काठमाडौं–  जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले ९ औं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले  चैत्र २७ गते बिहान ११ बजे होटल न्यू ईरा, बुटवल उप महानगरपालिकामा बोलाएको छ ।

साधारणसभाले प्रस्तावित एजेण्डाहरु पारित गर्नेछ । प्रस्तावित  गर्ने एजेण्डाहरु यस प्रकारको छ ।

5e71a2a6c5bf1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको