बिहिबार, २० चैत २०७६
जनउत्थान सामुदायिकले बोलायो साधारणसभा,प्रस्तावित एजेण्डा यस्ता छन्
बुधबार, ०५ चैत २०७६

अर्थ संसार, काठमाडौं–  जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले ९ औं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले  चैत्र २७ गते बिहान ११ बजे होटल न्यू ईरा, बुटवल उप महानगरपालिकामा बोलाएको छ ।

साधारणसभाले प्रस्तावित एजेण्डाहरु पारित गर्नेछ । प्रस्तावित  गर्ने एजेण्डाहरु यस प्रकारको छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved