Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, ११ : १० मा प्रकाशित

ह्वात्तै घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । 

बुधबार ताेलामा एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य  बिहीबार भने ताेलामा १५ सय रुपैयाँले घटेर प्रतिताेला ७५ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँले घटेर प्रतिताेला ६ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको