Like us!
Follow us!
Connect us!
Watch us!

अबको गभर्नर कस्तो ? यसो भन्छन् विज्ञहरु (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, ०७ चैत्र २०७६, ०५ : ०० मा प्रकाशित

अबको गभर्नर कस्तो ? यसो भन्छन् विज्ञहरु (भिडियोसहित)

अर्थ संसार, काठमाडौं - डा. चिरञ्जीवी नेपाल गभर्नरका रूपमा बुधबारबाट पाँच वर्षे कार्यकाल पूरा गरेर अवकाश प्राप्त गरेपनि सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन। 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मा दिइएको छ ।गभर्नरमा चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा. मीनबहादुर श्रेष्ठ, राजन खनाल, सुवोधकुमार कर्ण र लालशंकर घिमिरेलगायतको चर्चा छ।  

नेपालको बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था र राष्ट्र बैंकको भावी नेतृत्व’ कस्तो  हुन पर्छ भने विषयमा हेर्नुहोस् अर्थ विज्ञहरुको भन्नाई : 

नयाँ गभर्नरका ४ प्रमुख जिम्मेवारी - पूर्व गर्भनर हिमालय शमशेर राणा



बैंकिङ्ग क्षेत्रको ज्ञान भएको मान्छे गभर्नर हुनपर्छ - भुवन कुमार दाहाल



नितिगत जोखिम लिन सक्ने गभर्नर चाहियो- लक्ष्मी प्रपन्न निरौला, अध्यक्ष, कृषि विकास बैंक



राष्ट्र बैंकले बैंकहरुलाई संरक्षण गर्यो, व्यवसाय तथा लगानीकर्ताको हित चाहिँ कहिल्यै हेरेन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको