Like us!
Follow us!
Connect us!
Watch us!

बहु प्रतिक्षित फिल्म ‘बाहुबली–२’ को ट्रेलर सार्वजनीक

विहीबार, ०३ चैत्र २०७३, १७ : ०५ मा प्रकाशित

अर्थ संसार 
मुम्बई – हिन्दी फिल्म  ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक भएको छ ।  बाहुबली–२ बाहुबलीको सिक्वल हो ।

एस एस राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा प्रभास राणा दग्गुबती, अनुष्का शेट्टीलगायतले अभिनय गरेका छन् ।

दक्षिण भारतीय भाषामा रिलिज भएको ट्रेलरमा देवसेना (अनुष्का शेट्टी) र महेन्द्र बाहुबली (प्रभास) को प्रेम प्रसंग पनि देखाउन खोजिएको छ । यो फिल्म आउदो २८ अप्रिलमा रिलिज हुने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको