सोमबार, २४ चैत २०७६
कोरोना भाइसबाट बच्न शुभचिन्तकलाई राजेश हमालको यस्तो आग्रह (भिडियो सन्देश)
आइतबार, ०९ चैत २०७६

अर्थ संसार, काठमाडौं - महानायक राजेश हमालले कोरोना भाइसबाट बच्नको लागि आफ्ना शुभचिन्तकलाई भिडियो सन्देश मार्फत आग्रह गरेका छन् ।

महानायक हमालले  भिडियो मार्फत आम देशवासीलाई  कहिकतैबाट आउँदा २५ सेकेण्ड लगाए सावुन पानीले हात धुन र भेट्दा नमस्कार गर्न समेत आग्रह गरेका छन् । 

त्यसै गरी आफ्नो स्वास्थ्यमाथि खेलवाड नगर्न समेत आग्रह गरेका छन् । हेरौं भिडयो सन्देश ।
 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved