Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनएमबि लघुवित्तकाे शेयरमूल्य समायाेजन

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, ०९ : २६ मा प्रकाशित

नेप्सेमा एनएमबि लघुवित्तकाे शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

संस्थाकाे १२ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ६७४ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

5e7831774babc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको