Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १० : ५४ मा प्रकाशित

वोमी लघुवित्तकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सभा  स्थगित भएकाे छ ।

बैंककाे हिजाे (चैत्र ९ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल संसारभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे संयाेजकत्वमा गठित Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे चैत्र ५ गते बसेकाे बैठकले गरेकाे निर्णय बमाेजिम उक्त राेगबाट संक्रमण भई नफैलियाेस् भनेर एकैठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन बन्द गरिने निर्णय भए बमाेजिम संस्थाकाे ८औँ वार्षिक साधारण सभा  स्थगित गरेकाे हाे । 

संस्थाकाे ८औँ वार्षिक साधारण सभा चैत्र १६ गते आइतबार धुलिखेलस्थित जुगल होटलको सभाहलमा (बिहान ११ बजे सुरु) गर्ने तय भएकाे थियाे । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e7847962136b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको