सोमबार, २४ चैत २०७६
नेपाल इन्स्याेरेन्सकाे साधारण सभा स्थगित
सोमबार, १० चैत २०७६

अर्थ संसार, काठमाडौं - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सभा  स्थगित भएकाे छ ।

कम्पनीकाे हिजाे (चैत्र ९ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाे सन्दर्भमा एकै ठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन नपाइने नेपाल सरकारकाे निर्णय बमाेजिम कम्पनीकाे चैत्र २१ गते शुक्रबार एयरर्पाेट हाेटल, सिनामङ्गल, काठमाडाैंमा गर्ने भनिएकाे ७१औँ वार्षिक साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved