Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्याेरेन्सकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १२ : ०३ मा प्रकाशित

नेपाल इन्स्याेरेन्सकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सभा  स्थगित भएकाे छ ।

कम्पनीकाे हिजाे (चैत्र ९ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाे सन्दर्भमा एकै ठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन नपाइने नेपाल सरकारकाे निर्णय बमाेजिम कम्पनीकाे चैत्र २१ गते शुक्रबार एयरर्पाेट हाेटल, सिनामङ्गल, काठमाडाैंमा गर्ने भनिएकाे ७१औँ वार्षिक साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e78569b0359d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको