Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहाेस् चैत ११ गते मंगलवारकाे आर्थिक राशिफल

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, ०७ : १६ मा प्रकाशित

हेर्नुहाेस् चैत ११  गते मंगलवारकाे आर्थिक राशिफल

मेष राशि
स्वास्थ्य सम्बन्धी काम, पठान–पाठनको काम, फलफूल, तरकारी, जूस व्यवसायका लागि राम्रो छ । 


बृष राशि
फार्मेसी, व्युटीपार्लर, फेशनेवल र डेरी सम्बन्धी काम गर्नेहरुका लािग समय राम्रो छ ।

 
मिथुन राशि
इलेक्ट्रोनिक सम्बन्धि व्यवसायका लागि राम्रो दिन रहेको छ । सेयर बजारमा लगानीको समय रहेको छ ।  डुुबेको सम्पती फिर्ता हुने बेला आएको छ । पैतृक सम्पती बेचेर स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ । 

सिंह राशि
याैन सम्बन्धी कार्य गर्ने गराउनेका लागि, भागेर विवाह गर्न चाहानेका लागि राम्रो दिन छ । महिलानै शत्रु हुने भएकाले सावधान रहनुहोला । स्वास्थ्य सम्बन्धी व्यवसाय गर्नेहरुका लागि राम्रो योग छ । 

 
कन्या राशि
याैन सम्बन्धी कार्य गर्ने गराउनेका लागि, भागेर विवाह गर्न चाहानेका लागि राम्रो दिन छ । महिलानै शत्रु हुने भएकाले सावधान रहनुहोला । स्वास्थ्य सम्बन्धी व्यवसाय गर्नेहरुका लागि राम्रो योग छ । 


तुला राशि
स्वास्थ्यकर्मी, खेतीपाती, शिक्षा, कन्ट्रक्सन, इलेक्ट्रोनिक व्यवसायका लगि राम्रो समय रहेको छ भने सरकारी कर्मचारी प्रसाशनिक क्षेत्रका लागि मूद्दा मामिलाको लागि पनि राम्रो दिन रहेको छ ।

 
वृश्चिक राशि
चन्द्रमा कमजोर रहनाले बैंक व्यालेन्समा घाटा सहने बेला आएको छ । फलफूल, तरकारी, जूस, प्लाष्टीकजन्य, तरल पदार्थजन्य वस्तुको व्यवसाय गर्दा राम्रो हुनेछ ।


धनु राशि
वैदेशिक रोजगार सम्बन्धी कामका लागि राम्रो दिन रहेको छ । प्लाष्टिकजन्य गलैचा कपडा, चिया, कफि, डेरी व्यवसायका लागि आज राम्रो दिन छ ।


मकर राशि
स्वास्थ्यकर्मी, खेतीपाती, शिक्षा, कन्ट्रक्सन, इलेक्ट्रोनिक व्यवसायका लगि राम्रो समय रहेको छ भने सरकारी कर्मचारी प्रसाशनिक क्षेत्रका लागि मूद्दा मामिलाको लागि पनि राम्रो दिन रहेको छ ।


कुम्भ राशि
पढ्नका लागिबाहिर गएकाहरुलाई थप लागानी गर्ने समय रहेको छ । विदेश गएका आफन्त माथिका चिन्ता देखिन्छ । राहुले बुध र चन्द्रमालाई देख्नाले चिन्ताग्रस्त र निर्णय दिन नसक्ने देखिन्छ । विदेशि सामानहरु मगाउनका लागि भने राम्रो समय रहेको छ ।


मिन राशि
खानी चलाउने, जमीन मुनिको सुरुङ सम्बन्धी कामको लागि राम्रो समय छ । ऋण थपिने बेला छ । बैंकबाट ऋण नलिनु उपयुक्त हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको