Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १४ : २७ मा प्रकाशित

जनरल इन्स्योरेन्सकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे दाेश्राे वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे हिजाे (चैत्र १० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे संयाेजकत्वमा गठित Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे चैत्र ५ गते बसेकाे बैठकले गरेकाे निर्णय बमाेजिम उक्त राेगबाट संक्रमण भई नफैलियाेस् भनेर एकैठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन बन्द गरिने निर्णय भए बमाेजिम कम्पनीकाे चैत्र १४ गते शुक्रबार सिल्भर ओके बैंकेट तथा इभेन्ट सेन्टर, गौरिधारा, काठमाडौंमा गर्ने भनिएकाे दाेश्राे वार्षिक साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e79c8e602932.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको