Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहाेस् चैत १२ गते वुधवारकाे आर्थिक राशिफल

सराेज खनाल

बुधबार, १२ चैत्र २०७६, ०६ : ४६ मा प्रकाशित

हेर्नुहाेस् चैत १२ गते वुधवारकाे आर्थिक राशिफल

मेष राशि- इलेक्ट्रोनिक सम्बन्धि व्यवसायका लागि राम्रो दिन रहेको छ । सेयर बजारमा लगानीको समय रहेको छ ।  डुुबेको सम्पती फिर्ता हुने बेला आएको छ । पैतृक सम्पती बेचेर स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ । 

­ बृष राशि- हावाहुरी चल्ने दिन छ । होसहोसियार गर्नुहोला । पकेटमारी, चोरी हुने, दोष लाग्ने समय छ । सुुनको काम गर्नेकालागि राम्रो दिन रहले छ ।


मिथुन राशि- कपडा, कवाडी कपडाको काम, पुराना सेकेन्ड हेन्ड सामानको व्यापार, ग्यारेजका लागि राम्रो देखिन्छ । 
हिम्मत बढेर जाने छ । जग्गा जमिन टेक्निकल क्षेत्र फ्याक्ट्री चलउने हरुका लागि सर्जन । डाक्टरका लागि अति उत्तम समय सुरु भएको छ ।

 

कर्कट राशि- आज शेयरबजारमा लगानी नगर्नु । औषधी तथा विषदीको कार्य गर्नेहरुका लागि राम्रो छ । लिलाममा रहेका सामान बस्तुहरु खरिद गर्न राम्रो छ ।


सिंह राशि- थोरै भए पनि पैतृक सम्पती प्राप्त गर्ने बेला छ । मावोली सित कारोबार छ भने राम्रो समय छैन । केटी मानिस स्टाफ राखेका हरुलाई स्वास्नी बनेर भित्रने छ भनेम केरा स्टाफले चोरी गर्ने बेला छ । 


कन्या राशि- राजनीतिकर्मीहरुका लागि शुभ माथि लगानी गर्ने बेला छ । राजनीतिमा सफलताको समय आएको छ । नाता सम्बन्धमा शारीरिक सम्वन्धको आरोव लाग्ने बेला छ । सावधान्


तुला राशि- जुस स्टेर का लागि राम्रो दिन तर फाईल डिसिजन गर्नेकाम अर्को दिन गर्न जाती । सन्तानका लागि लगानी गर्दा डुव्ने दिन छ ।

 
वृश्चिक राशि- भाई बहिनी स्टाफसंग मिलेर लगानी गर्दा राम्रो हुुन्छ । पेट्रोलियम पदार्थ, प्राविधिक शिक्षा, औषधी, फलाम, तरकारी तथा कृषि सम्बन्धी व्यवसायमा संलग्नका लागी राम्रो समय छ।


धनु राशि- वैदेशिक रोजगार सम्बन्धी कामका लागि राम्रो दिन रहेको छ । प्लाष्टिकजन्य गलैचा कपडा, चिया, कफि, डेरी व्यवसायका लागि आज राम्रो दिन छ ।


मकर राशि- पढ्नका लागिबाहिर गएकाहरुलाई थप लागानी गर्ने समय रहेको छ । विदेश गएका आफन्त माथिका चिन्ता देखिन्छ । राहुले बुध र चन्द्रमालाई देख्नाले चिन्ताग्रस्त र निर्णय दिन नसक्ने देखिन्छ । विदेशि सामानहरु मगाउनका लागि भने राम्रो समय रहेको छ ।


कुम्भ राशि- स्वास्थ्यकर्मी, खेतीपाती, शिक्षा, कन्ट्रक्सन, इलेक्ट्रोनिक व्यवसायका लगि राम्रो समय रहेको छ भने सरकारी कर्मचारी प्रसाशनिक क्षेत्रका लागि मूद्दा मामिलाको लागि पनि राम्रो दिन रहेको छ ।

मिन राशि- वैदेशिक रोजगार सम्बन्धी कामका लागि राम्रो दिन रहेको छ । प्लाष्टिकजन्य गलैचा कपडा, चिया, कफि, डेरी व्यवसायका लागि आज राम्रो दिन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको