Like us!
Follow us!
Connect us!
Watch us!

ताजा अपडेट : कोरोनाबाट ११ घण्टामा ८ सयको मुत्यु, विश्वभर २१ हजार २९५ जनाको मृत्यु, कुन देशमा कति ?

अर्थ संसार

विहीबार, १३ चैत्र २०७६, १० : ०७ मा प्रकाशित

ताजा अपडेट  : कोरोनाबाट ११ घण्टामा ८ सयको मुत्यु, विश्वभर २१ हजार २९५ जनाको मृत्यु, कुन देशमा कति ?

अर्थ संसार, काठमाडौं -विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण २१ हजार २९५ जनाको मृत्यु भएको छ ।

बुधबार बुलेका ११ बजेर १८ मिनेटसम्म  विश्वभर कोरोना भाइरसको सङ्क्रमणको कारण २० हजार ४९५ जनाको मृत्यु भएको थियो ।

बिहीबार १० बजेसम्म २१ हजार २९५ जनाको मृत्यु हुँदा ११ घण्टाको विचमा ८ सय जनाको मुत्यु भएको छ ।कोरोना भाइसको सङ्क्रमणबाट  मिनेट मिनेटको अन्तरम मृत्यु हुँदै आएको छ ।

संसारभरी ४ लाख ७१ हजार ४१७जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  सङ्क्रमित व्यक्तिमध्ये १ लाख १४ हजार ६४२  जना उपचारपछि घर फर्किएका छन् ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

471,417

Deaths:

21,295

Recovered:

114,642
 
ACTIVE CASES
335,480
Currently Infected Patients
320,688 (96%)
in Mild Condition
14,792 (4%)
Serious or Critical
Show Graph
Jan 22Feb 21Mar 22Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 160250k500k
Show Statistics
CLOSED CASES
135,937
Cases which had an outcome:
114,642 (84%)
Recovered / Discharged
21,295 (16%)
Deaths
Show Graph
Feb 02Feb 22Mar 13Feb 07Feb 12Feb 17Feb 27Mar 03Mar 08Mar 18Mar 230%100%
Show Statistics
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting and adjustments from China's NHC.

Confirmed Cases and Deaths by Country, Territ

ory, or Conveyance

The coronavirus COVID-19 is affecting 198 countries and territories around the world and 1 international conveyance (the Diamond Princess cruise ship harbored in Yokohama, Japan). The day is reset after midnight GMT+0.
 

Highlighted in green
= all cases have recovered from the infection
Highlighted in grey
= all cases have had an outcome (there are no active cases)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको