Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको बीमा कारोबार बन्द, अहिलेको किस्ता पछि तिर्दा व्याज नलाग्ने

विहीबार, १३ चैत्र २०७६, १९ : ०३ मा प्रकाशित

नेशनल लाइफको बीमा कारोबार बन्द, अहिलेको किस्ता पछि तिर्दा व्याज नलाग्ने

अर्थ संसार, काठमाडौं-  बीमा क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सवै बीमा कारोबार बन्द भएको छ ।

कोरोना भाइरसको कारण नेपाल सकारले चैत्र ११ गतेदेखि चैत्र १७ गतेसम्म गरेको लकडाउन गरेसँगै इन्स्योरेन्स कम्पनीले सवै बीमा कारोबार बन्द भएको जनाएको छ ।

बीमा समितिबाट चैत्र १० गते जारी परिपत्र अनुसार हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सवै सार्वजनिक सेवा सामान्य  भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने कम्पनीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

5e7cad3e84757.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको