Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए यस्तो संदेश (भिडियो)

मिलन खड्का

शुक्रबार, १४ चैत्र २०७६, १८ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो सामाजिक संजाल मार्फत सो कुरा जानकारी गराएका हुन्।  

हेर्नुहोस भिडियो सन्देश 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको