Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद बैठक हुँदै, लकडाउन अवधि थपिएला ?

निशा हुमाँगाई

आइतबार, १६ चैत्र २०७६, १० : ३६ मा प्रकाशित

आज मन्त्रिपरिषद बैठक हुँदै, लकडाउन अवधि थपिएला ?

अर्थ संसार, काठमाडौं - आज (आइतबार) बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक हुँदैछ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष निर्णय गर्न उक्त बैठक बस्न लागिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

यसैगरी, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्च स्तरीय समन्वय समितिलाई थप कसरी सशक्त बनाउने भन्ने विषयमा बैठकमा छलफल गरिनेछ ।

त्यस्तै, सरकारले लकडाउनकाे कारण दैनिक गुजारा गर्न समस्यामा परेका निम्न वर्गिय तथा ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने भएकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको