Like us!
Follow us!
Connect us!
Watch us!

फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्यो मुक्तिनाथ विकास बैंक

अर्थ संसार

सोमबार, १७ चैत्र २०७६, १८ : ३१ मा प्रकाशित

फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्यो मुक्तिनाथ विकास बैंक

अर्थ संसार,काठमाडौँ- एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ ।

फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।

ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग  मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

बैकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग  र क्युआर भुक्तानीलाई  सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको