Like us!
Follow us!
Connect us!
Watch us!

एनएबी बैंकको लगानी ४० वटा हाइड्रोपावरमा, उठिवास लगाउने हाइड्रोपावरमा लगानी गरेको भन्दै शेयरधनीको आक्रोस (भिडियोसहित)

अर्थ संसार

बुधबार, १९ चैत्र २०७६, ०० : ०६ मा प्रकाशित

 अर्थ संसार, काठमाडौं- वाणिज्य बैंकहरु माझ आफ्नो छुट्टै स्थान बनाउन सफल एनएबी बैंक लिमिटेडको लगानी ४० वटा भन्दा बढी हाइड्रोपावर कम्पनीमा रहेको छ ।

  जनताले खाइनखाई जम्मा गरेको पैसा नाफा नहुने सेक्टरमा लगानी गरेको भन्दै बैंकका शेयरधनीले बैंकका संचालक र व्यवस्थापनमाथि आक्रोस पोखेका छन् ।

 अहिल दोस्रो बजारमा जलविद्युत समूहको शेयर मूल्य प्राइम मूल्य भन्दा (अर्थात १०० रुपैयाँ  भन्दा कम)  घटेर प्रतिकित्ता ५० रुपैयाँमा झरेको छ । बैंकको साधारणमा शेयरधनीले के भने र व्यवस्थापनले कस्तो उत्तर दिए हेरौं भिडियोमा

काहिँ नभएको जात्रा एनएमबि बैंकमा किन? || Shiva Prasad Poudel || 

शेयरधनी कुबेर श्रेष्ठले बोल्दै बोल्दै एनएमबि बैंकका अध्यक्षले रोकेर के भने ? 

डमरु बल्लभ भन्छन-यो मेरो विरोध होइन अनुरोध हो,सभाबाटै गरे खामे भन्नेलाई चुनौती 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको