Like us!
Follow us!
Connect us!
Watch us!

अब मिनिरल वाटर मात्र १० रुपैयाँमा

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १६ : ०० मा प्रकाशित

अब मिनिरल वाटर मात्र १० रुपैयाँमा

अर्थ संसार, काठमाडौं - नेपाल बोटल वाटर उद्योग संघले प्रतिलिटर २० रुपैयाँ पर्ने मिनिरल वाटर मात्र १० रुपैयाँमा दिने भएकाे छ ।

महामारीकाे समयमा आफ्ना उपभोक्ताहरूलाई थप सुविधा पुर्याउने हिसाबले सरकारले लगाएको लकडाउन अवधिभर मिनिरल वाटर १० रुपैयाँमा प्रदान गर्ने उद्योग संघका केन्द्रीय उपाध्यक्ष विक्रम लिम्बुले बताएका छन् । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वाटर उद्योग संघले यस्ताे जानकारी प्रदान गरेकाे हाे ।

उद्योग संघले जारी गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको