Like us!
Follow us!
Connect us!
Watch us!

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित (रिजल्ट यहाँबाट हेर्नुहोस)

सोमबार, ०७ चैत्र २०७३, १८ : ३० मा प्रकाशित

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित (रिजल्ट यहाँबाट हेर्नुहोस)

अर्थ संसार 
काठमडौं–

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको