अर्थ संसार
काठमाडौं–केही दिन अघिदेखि सेयर बजारले उकाले यात्रा तए गरेको छ । सोमबार झण्डै ४२ अंकले बढेको सेयर बजार (आज) मंगलबार भने ३७.८५ अंकले बढेको छ ।
१ सय ४७ वटा कम्पनीको २२ लाख ३४ हजार ५३ वटा सेयर कित्ता खरिद बिक्री हुँदा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बढेको बजारमा सवै समहुहरुमा हरियाली छाएको छ । यस दिन बैंक ३९.४७ अंक, होटल ३७.८ अंक, विकास बैंक ७६.३४ अंक, हाइड्रोपावर २०.६५ अंक, फाइनान्स २०.६५ अंक, इन्स्योरेन्स १०८.४ अंक, फाइनान्स १२.६६ अंक, उत्पादन ० अंक र अन्य ४.०५ अंकले बढेको छ ।
बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस