Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्याे राष्ट्र उत्थानकाे खुद नाफा (सूचीसहित)

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १० : ५५ मा प्रकाशित

ह्वात्तै बढ्याे राष्ट्र उत्थानकाे खुद नाफा (सूचीसहित)

अर्थ संसार काठमाडाैं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्था २६ लाख १९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ८९ लाख ९७ हजार रुपैयाँबाट बढेर ६ करोड ७५ लाख २० हजार रुपैयाँमा आइपुगेकाे छ । 

त्यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन नाफा १ करोड ७ लाख ४२ हजार रुपैयाँ रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eae54a7d8e11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको