Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले डाक्याे विशेष साधारण सभा

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, ०९ : २५ मा प्रकाशित

कुमारी बैंकले डाक्याे विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (वैशाख २८ गते,आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ १९ गते, साेमबार कुमारी बैंककाे प्राङ्गण, नक्साल, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

कुमारी बैंकले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्दैछ । यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eb8cb1e916e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको