Like us!
Follow us!
Connect us!
Watch us!

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै

विहीबार, १० चैत्र २०७३, १३ : ०२ मा प्रकाशित

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै

अर्थ संसार 
काठमाडौं–अपि पावर कम्पनीले विशेष साधारणसभाका लागि बुक क्लोजको मिति घोषणा गरेको छ । कम्पनीले आगामी भैत १५ देखि २८ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने छ ।

कम्पनीले चैत २८ गते विशेष साधारणसभा गर्दै छ । उक्त सभामा अपिले १ बराबर २ कित्ता हकप्रद वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।

58d3773eb28b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको