Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
बढ्यो लकडाउन : अब जेठ २० गतेसम्म
आइतबार, ०४ जेठ २०७७

अर्थ संसार, काठमाडौं –भर्खरै सम्पन्न मन्त्रीपरिषदको बैठकले लकडाउन समय थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

 उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved