Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो लकडाउन : अब जेठ २० गतेसम्म

मिलन खड्का

आइतबार, ०४ जेठ २०७७, २० : ३२ मा प्रकाशित

बढ्यो लकडाउन : अब जेठ २० गतेसम्म

अर्थ संसार, काठमाडौं –भर्खरै सम्पन्न मन्त्रीपरिषदको बैठकले लकडाउन समय थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

 उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको