Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार अर्थतन्त्रकाे मेरूदण्ड हाे सबै मिलेर यसलाई उकास्नु पर्छ : नानीबाबु खरेल (भिडियोवार्ता)

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, ०९ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – शेयर बजार सम्बन्धी विभिन्न पक्षमा केन्द्रित भएर कुसुम मिडिया क्रियशन प्राइभेट लिमिटेडद्वारा संचालित arthasansar.com को साप्ताहिक कार्यक्रम शेयर संवादको यस एपिसोडमा पनि हामीले शेयर बजारमा लामो समयदेखि कारोबार गर्दै आएका लगानीकर्ता तथा शेयर बजार विश्लेषक नानीबाबु खरेलसँग कुराकानी गरेका छौँ । उनले लामाे समयदेखि शेयर बजारलाई नजिकैबाट नियाल्दै आइरहेका छन् । 

यसअघि पनि हामीले खरेलसँग कुराकानी गरिएकाे भाग एक राखेका थियाैँ । याे अघिल्लाे एपिसोडको बाँकी भाग अर्थात भाग दुई हाे । 

उनले शेयर बजार बढेर सबैले शिर ठाडाे गरेर हिड्न पाउन् भनेका छन् । यसाे हुँदा आउने पिँढीहरू थप आकर्षित हुने उनकाे भनाइ छ । उनले शेयर बजार देशकाे अर्थतन्त्रकाे मेरूदण्ड रहेकाे बताउँदै राज्य सबै लागेर यसलाई उकास्नु पर्ने बताएका छन् । 

 हेर्नुस् लगानीकर्ता खरेलसँग गरिएको शेयर संवाद :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको