Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
जेठ मसान्तसम्म हवाई उडान बन्द !
बुधबार, ०७ जेठ २०७७

अर्थ संसार, काठमाडौं -आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द हुने भएको छ । बुधबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved