Like us!
Follow us!
Connect us!
Watch us!

जेठ मसान्तसम्म हवाई उडान बन्द !

अर्थ संसार

बुधबार, ०७ जेठ २०७७, २२ : २५ मा प्रकाशित

जेठ मसान्तसम्म हवाई उडान बन्द !

अर्थ संसार, काठमाडौं -आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द हुने भएको छ । बुधबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको