Like us!
Follow us!
Connect us!
Watch us!

डाक्टरसहित ८ कर्मचारीको आरडिटी पोजेटिभ (विज्ञप्ति)

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, १२ : २५ मा प्रकाशित

डाक्टरसहित ८ कर्मचारीको आरडिटी पोजेटिभ (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं – नुवाकोटको त्रिशूली जिल्ला अस्पतालका डाक्टरसहित ८ कर्मचारीको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) पोजेटिभ देखिएकाे देखिएकाे छ । 

मंगलबार आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि काेरोना परीक्षणका लागि त्यहाँ कार्यरत १५ जनाको स्वाब सङ्कलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

उनीहरूकाे पीसीआर रिपोर्ट आज आउने त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिएका छन् ।

 

trisuli 1

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको