Like us!
Follow us!
Connect us!
Watch us!

‘करोडपति’मा वलिउड कलाकार राजपाल

शुक्रबार, ११ चैत्र २०७३, १६ : १२ मा प्रकाशित

‘करोडपति’मा वलिउड कलाकार राजपाल

अर्थ संसार 
काठमाडौं– वलिउड कलाकारलाई लिएर नेपाली फिल्मी बनाउने इच्छा धेरै निर्माताको हुन्छ । तर सवैको इच्छा पुरा भने हुँदैन ।

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

यसो भनिरहँदा यतिवेला सुरेश अधिकारी इच्छा भने पुरा भएको छ । अधिकारीले आफ्नो नयाँ फिल्मी ‘करोडपति’ मा वलिउडका कलाकार राजपाललाई लिएका छन् । मंगलबार देखि  सुरु भएको फिल्म ‘करोडपति’मा राजपाल लिड रोलमा हुनेछन् । 

अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको फिल्म’करोडपति’ मा राजपाल सँगै अभिनेता आर्यन अधिकारी र नीता ढुङ्गाना लिड अभिनयमा छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको