Like us!
Follow us!
Connect us!
Watch us!
बजेट २०७७/७८

बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट(भिडियो)

अर्थ संसार

विहीबार, १५ जेठ २०७७, १७ : ३१ मा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान 'बजेट' प्रस्तुत गर्नुभएको छ

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आज संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरिएको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ ।

हेर्नुहोस् अपडेट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको