Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, १४ : ५२ मा प्रकाशित

यसकारण बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरूको शाखा शनिबार लगायत जुनसुकै सार्वजनिक बिदामा पनि खुल्ला राख्न निर्देशन दिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएपश्चात  बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ed76c11e3242.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको