Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपाल लद्युवित्त वित्तीयले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

अर्थ संसार

विहीबार, २२ जेठ २०७७, ०८ : ०७ मा प्रकाशित

नयाँ नेपाल लद्युवित्त वित्तीयले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

अर्थ संसार, काठमाडौं-  नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

संस्थाले असार ८ गते सोमबारका दिन म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेष्ट रेण्ड ब्याङकेट, मध्यवानेश्वरमा  बोलाएको हो ।

साधारणसभामा सारथी लद्युवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिन लगाएतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

5ed85e38d47f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको