Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
नयाँ नेपाल लद्युवित्त वित्तीयले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु
बिहिबार, २२ जेठ २०७७

अर्थ संसार, काठमाडौं-  नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

संस्थाले असार ८ गते सोमबारका दिन म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेष्ट रेण्ड ब्याङकेट, मध्यवानेश्वरमा  बोलाएको हो ।

साधारणसभामा सारथी लद्युवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिन लगाएतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved