Like us!
Follow us!
Connect us!
Watch us!

थपिए १६ जना कोरोना संक्रमित

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, ०९ : ४४ मा प्रकाशित

थपिए १६ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।

बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको