Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, ०९ : ५३ मा प्रकाशित

क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

अर्थ संसार, काठमाडौं – सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएकाे छ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको मृत्यु भएकाे हाे ।

भारतबाट जेठ ७ गते आएका उनकाे आज (बिहीबार) बिहान घरमै मृत्यु भएको हो । 

त्यस्तै, उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको