Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेशमा एकैचाेटी थपिए १०६ जना कोरोना संक्रमित

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १५ : २५ मा प्रकाशित

कर्णाली प्रदेशमा एकैचाेटी थपिए १०६ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा बिहीबार एकैदिन १०६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १०५ जना र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको