Like us!
Follow us!
Connect us!
Watch us!

स्थगित भाे कोरोना बीमा

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १७ : ३८ मा प्रकाशित

स्थगित भाे कोरोना बीमा

अर्थ संसार, काठमाडौं - कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि बीमा समितिले कोभिड – १९ बीमालेख (कोरोना बीमा) स्थगित गर्ने निर्णय गरेको छ । 

बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हाललाई कोरोना बीमा रोक्ने निर्णय गरेको हो । बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द भएको बीमा समितिले जानकारी दिएकाे छ । समितिको यो निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आउने बताइएकाे छ ।

बीमालेख (कोरोना बीमा) व्यवसाय स्थगित गरेपनि हालसम्म विक्री भएको बीमालेख भने जारी रहने बीमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको