Like us!
Follow us!
Connect us!
Watch us!

८ महिने शिशुसहित थपिए ४४ जना संक्रमित

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १६ : ०४ मा प्रकाशित

८ महिने शिशुसहित थपिए ४४ जना संक्रमित

अर्थ संसार, काठमाडौं - कपिलवस्तुमा आज (शुक्रबार) थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे सँगै कपिलवस्तुमा काेराेना संक्रमितको संख्या ४७५ जना पुगेको छ ।

यशोधरा गाउँपालिकाका २९ जना र महाराजगञ्ज गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । 

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको