Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा- LIVE , संसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री ओलीको जवाफ

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, १० : ३९ मा प्रकाशित

प्रतिनिधि सभा- LIVE , संसदले उठाएका  प्रश्नहरुको प्रधानमन्त्री ओलीको जवाफ

अर्थ संसार, काठमाडौं – वनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै :

सम्बोधन पछि संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने कार्य सूची आजको बैठकको रहेको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको