Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
चार्टड उडानको भाडा घट्यो, हेर्नुहाेस् सुचि
शनिबार, ३१ जेठ २०७७

अर्थ संसार, काठमाडौं । विदेशबाट उद्धार गर्न तोकेको भाडादर घटाएको छ । विदेशमा रहेका नेपालीबाट ठूलो भाडा उठाएको चौतर्फी विरोधपछि सरकाले भाडा खटाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार  चार्टर्ड उडानको भाडादर घटाएको छ। मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। 

तर सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो। समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ।

hawai-bhada.JPG

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved